राजीनामा दिएर रास्वपाबाट चुनाव लड्दै सञ्चारमन्त्री खरेल

Share:

काठमाडौं । सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले राजीनामा दिने भएका छन् । उनी रास्वपाबाट निर्वाचन लड्ने निश्चित भएपछि राजीनामा दिन लागेका हुन् ।

स्रोतका अनुसार उनलाई रास्वपाले ललितपुर-२ बाट उम्मेदवार बनाउने भएको छ ।

कमेन्ट गर्नुहोस्
Share: