खगेन्द्र सुनार दोब्बर मतले अगाडि

143
0
Share:

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका खगेन्द्र सुनार बाँके-३ मा दोब्बर मतले अगाडि छन् । सुनार १ हजार ६९८ मत ल्याएर अग्रस्थानमा छन् । उनलाई एमालेका सुमन मल्लले ७१५ मतसहित पछ्याई रहेका छन् ।

नेपाली कांग्रेसका अमरसिंह पुनले ५४१ मत ल्याएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: