
काठमाडौं । अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले पक्रेको विषयमा धारणा बनाउन अहिले नेकपा एमालेको सचिवालय बैठक बसिरहेको छ।
जारी सचिवालय बैठकमा एमालेका उपाध्यक्ष रामबहादुर थापा र महासचिव शंकर पोखरेल एमाले सचिव महेश बस्नेतले आज बिहान करिब साढे १० बजे दिएको जानकारीअनुसार बैठकले अध्यक्ष ओली पक्राउ सम्बन्धमा पार्टीको धारणा स्पष्ट गर्दै संघर्षका कार्यक्रम तय गर्नेछ।
कमेन्ट गर्नुहोस्
