काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले देशवासीका नाममा पहिलोपटक सम्बोधन गर्दै सुनसरी र सिराहालगायत क्षेत्रमा देखिएको साम्प्रदायिक तनावप्रति गम्भीर चासो व्यक्त गरेका छन् ।
उनले सबै पक्षलाई संयमता अपनाउन, अफवाहको पछि नलाग्न र सामाजिक सद्भाव कायम राख्न आग्रह गरेका छन् ।
सुनसरी र सिराहामा दुई समुदायबीच भएको झडपमा तीन जनाको मृत्यु भएपछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै प्रधानमन्त्रीले बिहीबार साँझ राष्ट्रका नाममा सम्बोधन गरेका हुन् ।
सम्बोधनमा प्रधानमन्त्री शाहले हिंसात्मक गतिविधि कुनै पनि हालतमा स्वीकार्य नहुने स्पष्ट पार्दै कानुन हातमा नलिन सबैलाई आग्रह गरे ।
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले देशवासीका नाममा पहिलोपटक सम्बोधन गर्दै सुनसरी र सिराहालगायत क्षेत्रमा देखिएको साम्प्रदायिक तनावप्रति गम्भीर चासो व्यक्त गरेका छन् । उनले सबै पक्षलाई संयमता अपनाउन, अफवाहको पछि नलाग्न र सामाजिक सद्भाव कायम राख्न आग्रह गरेका छन् ।