
पुस १५ गते-
उत्तर कोरियाली नेता किम याङ गोनको कार दुर्घटनामा परी मृत्यु भएको छ ।
गोन शिर्ष नेता किम जोनका नजिकका सहयोगी हुन् । ७३ बर्षीय याङ गोन उत्तर कोरियाको सत्तारुढ वर्कर्स पार्टीका सचिव थिए । उनी दक्षिण कोरियासँगको सम्बन्ध सुधारको प्रयासमा थिए ।
गान पार्टीका सचिव तथा पोलिट व्युरो र केन्द्रीय समिति सदस्य पनि हुन् ।
कमेन्ट गर्नुहोस्
