पर्बत स्थित घर गएका बेला हिजो राती ८ बजे तिर भिरबाट लडेर गम्भिर घाईते भएका पौडेलको उपचारको क्रममा गएराति १ बजे मणिपाल शिक्षण अस्पतालमा निधन भएको हो । घाईते पौडेललाई उपचारको क्रममा तत्कालै अस्पताल ल्याईए पनि बचाउन नसकिएको परिवारजनतले जनाएका छन् ।
स्वर्गिय पौडेलका २ छोरा र एक छोरी छन् । उनको निधनपछि पोखराका पत्रकार र आफन्तहरु श्रद्धान्जलीको लागि अस्पतालमा भेला भएका छन् । त्रिभुवन पौडेल पोखराबाट प्रकासन हुने हटलान राष्ट्रिय दैनिकका सम्पादक हुन् ।
कमेन्ट गर्नुहोस्
