चर्चित ‘गुगल ब्वाइ’ आदित्य दाहाललाई सरकारले दियो एक करोड

Share:

काठमाडौं, ३१ असार-
सरकारले ‘गुगल ब्वाइ’बाट चर्चित आदित्य दाहाल प्रतिष्ठानलाई एक करोड रुपैयाँ उपलब्ध गराउने भएको छ । आज बसेको मन्त्रीपरिषद बैठकले आवास र सवारी साधन तथा साधना केन्द्र स्थापनाका लागि रु एक करोड अनुदान दिने निर्णय गरेको हो ।

अद्भूत स्मरणशक्ती भएका दाहालको केही महिना पहिले अमेरिकामा उपचार गरी नेपाल फिर्ता ल्याईएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: