रेवान पोखराको अध्यक्षमा चौबहादुर गुरुङ

Share:

पोखरा, १८ भदौ-
रेस्टुराँ एन्ड बार एसोसियसन नेपाल (रेवान पोखरा) को शुक्रबार भएकाे २२ औँ वार्षिक साधारणसभा तथा १२ औँ अधिवेशनले चौबहादुर गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

समितिकाे प्रथम उपाध्यक्षमा भीमसेन भुजेल, द्वितीय उपाध्यक्षमा लक्ष्मण बराल, महासचिवमा विश्वराज पौडेल, सहसचिवमा गणेशबहादुर थापा, कोषाध्यक्षमा योगेश भट्टराई र सहकोषाध्यक्षमा वैभव पौडेल रहेका छन् ।

त्यस्तै सदस्यमा वसन्त गाौतम, नरेश भट्टराई, निरञ्जन ढकाल, विष्णु बानियाँ र दोर्जे लामा चयन भएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: