हेर्नुहोस्, पोखरामा आयोजित ‘गहना फेशन शो’ (तस्विरहरु सहित)

Share:

पोखरा, ६ मंसिर-
गोर्खा वराह ज्वेलरी इण्डष्ट्रिज प्रालिको पाचौं बार्षिक उत्सवको अवसरमा पोखरामा गहना प्रर्दशनी गरेको छ । नायिका तथा गोर्खा बराहकी व्राण्ड एम्वेसडर करीस्मा मानन्धर अन्य मोडलहरुले प्रर्दशनीमा भाग लिएका थिए ।
कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रमको साथमा सुन, चाँदी तथा हिराका गरगहनाको प्रदर्शनी तथा फेसन सो भएको थियो ।
हेर्नुहोस्, केही तस्विरः

jewellary-fashion-show-3 jewellary-fashion-show-2 jewellary-fashion-show-1

कमेन्ट गर्नुहोस्
Share: