
पोखरा, २८ मंसिर-
दुई जना डाक्टरलाई निस्कान गरेको विरोध र तलब बुद्धिको माग गर्दै गण्डकी मेडिकल कलेजका डाक्टरहरु आन्दोलनमा उत्रिएका छन् ।
उनीहरुले सोमबार कालो पट्टी बाँधी काम गरे ।
उनीहरुले निस्कान गरेका डाक्टरलाई पुर्नबहाली गर्नु पर्ने, लामो समय देखि तलब बृद्धि नभएको भन्दै तल बृद्धिको माग समेत राखेका छन् ।
गण्डकी मेडिकल कलेजमा कार्यरत ५५ जना डाक्टरहरु विरोधमा उत्रिएका हुन् ।
कमेन्ट गर्नुहोस्
