
काठमाडौं, १ पुस-
पुस महिनाको पहिलो आज शुक्रबार पनि सुनको भाउ घटको छ । हिजोको तुलनामा आज सुन प्रतितोला ४ सय रुपैयाँले घटेर ५१ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको हो । हिजो ५२ हजार १ सय रुपैयाँ थियो ।
यसअघि गएको आइतबार तोलाको ५२ हजार ६ सय रुपैयाँमा थियो ।
यस्तै चाँदीको भाउ पनि यो हप्ता २० रुपैयाँले घटेर तोलाको ७ सय ६५ रुपैयाँमा कारोबार भैरहेको छ ।
कमेन्ट गर्नुहोस्
