
पोखरा, १२ पुस-
पोखराको निर्मलपोखरीबाट पोखरा आउँदै गरेको बस दुर्घटना दुर्घटनामा परेको छ । दुर्घटनामा १४ जना घाइते भएका छन् । घाइते मध्ये ४ अवस्था गभ्मिर रहेको प्रहरीले जानकारी दिएको छ ।
बिहान क्याम्पसका विद्यार्थी लिएर आउने बस पोखरा २३ शिवालयमा फर्काउने क्रममा दुर्घटना भएको प्रहरीको भनाई छ ।
बस करिब ३ सय मिटर तल जंगलमा पुुगेको छ । घाइतेहरुको मणिपाल शिक्षण अस्पताल पोखरा उपचार भइरहेको छ ।
कमेन्ट गर्नुहोस्
