
फागुन १६ गते-
रामेछापमा ४.६ रेक्टर स्केलको भूकम्पको धक्का महसुस भएको छ । यो भूकम्प २०७२ बैशाख १२ गतेको शक्तिशाली भूकम्पकै परकम्प भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
आज बिहान ९ बजेर २२ मिनेट जाँदा गएको परकम्पले काठमाडौं आसपासमा पनि धक्का महसुस भएको छ । गोरखा भूकम्पपछि अहिलेसम्म ४ सय ७८ वटा पराकम्प गैसकेका मापन केन्द्रले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
