सातौं विग आइकन बनेपछि सुवास गुरुङ्गले भनेः मलाई आफैंदेखि डर लाग्छ (भिडियो सहित)

Share:

पोखरा, २२ चैत-
पश्चिमाञ्चलकै नं १ एफएम विग एफएमले आयोजना गरेको सातौ विग आईकनको उपाधि जितेपछि सुवास गुरुङ्ग निकै भावुक बने ।

कार्यक्रम घोषणास्थलमै हर्षका आँशु बगेपछि उनी कार्यक्रम सञ्चालक र प्रमुख अतिथिले सोधेको प्रश्नको उत्तर पनि दिन नसक्ने गरी अवाक बने ।

पटक पटकको प्रयासपछि यसपटक विग आइकन बन्न सफल भएका गुरुङ्गले आफू विग आइकन बनेपछिको एक कार्यक्रममा आफूलाई आफैंसँग डर लाग्ने प्रतिक्रिया दिएका छन् ।

हेर्नुहोस्, यो भिडियोः

कमेन्ट गर्नुहोस्
Share: