बेगनासतालमा डुङगा पल्टियो,उद्धार कार्य हुँदै

Share:

पोखरा, २३ भदौ । कास्कीको लेखनाथमा रहेको लेखनाथ कै ठुलो तालका रुपमा चिनिने बेगनासतालमा डुङगा पल्टिएको छ । १० जना यात्रु रहेको डुङगा शनिबार दिउँसो तालमा पल्टिएको हो ।

डुङगा पल्टिएको खबर पाए लगत्तै प्रहरी टोली उद्धारका लागि त्यसतर्फ गएको छ । अन्य विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

FILE PHOTO 

Source-Arthik Awaj

कमेन्ट गर्नुहोस्
Share: