जुम्लामा चट्याङ लागेर एक बालिकाको मृत्यु

896
0
Share:

जुम्ला ।हिमा गाउँपालिका-७ तलिकुडुमा चट्याङ लागेर एक बालिकाको ज्यान गएको छ । बिहीबार राति चट्याङ लागेर ११ वर्षीय रुप्सी बुढाको ज्यान गएको हाे ।

त्यस्तै चट्याङ्ग लागेर ११ वर्षीय बालिका विमला बुढा घाइते भएकी छिन् । शवलाई पोष्ट पार्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा पठाइएको छ ।

कमेन्ट गर्नुहोस्
Share: