
काठमाडौं । सात प्रदेशमा १४ हजार ६ सय ७२ कर्मचारी आवश्यक रहेको विवरण संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लोकसेवा आयोगलाई पठाएको छ ।
५सय५५ स्थानीय तहबाट माग भएका कर्मचारीको संख्या मन्त्रालयले लोकसेलालाई पठाएको खबर आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ । मन्त्रालयको प्रस्तावअनुसार बुधबारदेखि विभिन्न पदका कर्मचारीको विज्ञापन खुलाउने तयारी आयोगले गरेको छ ।
कमेन्ट गर्नुहोस्

