सिंचाई क्षेत्रमा २३ अर्ब ६३ करोड बजेट

269
0
Share:

काठमाडौं–सरकारले सिंचाई क्षेत्रमा २३ अर्ब ६३ करोड विनियोजन गरेको छ ।

आज संसद्‌मा बजेट घोषणा गर्दै अर्थमन्त्री युवराज खतिवडाले सिंचाई क्षेत्रमा २३ अर्ब ६३ करोड विनियोजन जानकारी गराएका हुन् । यस्तै तराईंमा सिंचाई कार्यत्रमको सञ्चालनका लागि ९६ करोड विनियोजन गरेको छ ।
जारी बजेटमा सरकारले सुनकोशी मरिनलाई राष्ट्रिय गौरवको रुपमा विकास गर्न २ अर्ब ५ करोड विनियोजन गरेको छ भने तटबन्धन कामको लागि ५ अर्ब ६३ करोड विनियोजन गरेको छ ।

कमेन्ट गर्नुहोस्
Share: