
प्युठान । आइतवार साँझ परेको चट्याङबाट प्यूठानमा एक महिलाको मृत्यु भएको छ । नौबहिनी गाउँपालिका ५, डाम्रीकी ६४ वर्षीया गोठी बुढामगरको मृत्यु भएको हो ।
चट्याङले सात वटा बाख्रासमेत मरेका छन् । यसैबीच, वर्षाले पनि जिल्लाका विभिन्न स्थानमा क्षति पु¥याएको छ । वर्षाले डाम्रीकै हेमराज सुनारको घर भत्किएको समेत जनाइएको छ ।
कमेन्ट गर्नुहोस्
