
काठमाडौं- सरकारले गुठी विधेयक फिर्ता लिएको छ। ‘गुठीसम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक, २०७५’ बैसाख १७ मा राष्ट्रियसभामा दर्ता भएको थियो।
आज विशेष पत्रकार सम्मेलन गर्दै भूमिसुधार मन्त्री पद्मा अर्यालले विधेयक फिर्ता लिने सरकारले निर्णय गरेको जानकारी गराएकी हुन्। सो विधेयक फिर्ता लिन केहि समय यता देशभर विभिन्न दवावमुलक कार्यक्रम हुँदै आएका थिए ।
कमेन्ट गर्नुहोस्
