शहीद शान्ति पार्कबाट देखिएको दमौली बजार

Share:

तनहुँको व्यास नगरपालिका–४ तनहुँ कालिका शहीद शान्ति पार्कबाट देखिएको दमौली बजार । शहीद शान्ति पार्क दमौली बजारको दृश्यावलोकनको लागि पर्यटकीय केन्द्रको रूपमा विकास भइरहेको छ ।

तस्वीर : कृष्ण न्यौपाने/रासस

कमेन्ट गर्नुहोस्
Share: