खोला किनारमा अवस्थित म्याग्दीकाे मालिका गाउँपालिका–६ दरबाङ बजार । दरबाङ बजार म्याग्दीकाे दाेस्राे व्यापारिक केन्द्रकाे रूपमा रहेकाे छ ।