
गोरखा। गोरखाको भिमसेन थापा गाउँपालिकाले राष्ट्रिय विभूति भिमसेन थापाको जन्मदिनको अवसरमा सार्वजनिक बिदा दिने भएको छ।
थापाको जन्मदिनमा साउन ९ गते गाउँपालिकाभर बिदा हुने गाउँपालिकाले जनाएको छ । साउन ३ गते बसेको गाउँ कार्यपालिका बैठकले बिदा दिने निर्णय गरेको हो।
कमेन्ट गर्नुहोस्
