
एजेन्सी । ‘२००६ क्यूक्यू २३’ क्षुद्रग्रह अगष्ट १० मा पृथ्वीको अत्यन्त नजिक आउदैंछ । नासाका अनुसार क्षुद्रग्रहको व्यास १८७० फिट छ । यो सामान्यताभन्दा ठूलो आकारको क्षुद्रग्रहमा पर्ने वैज्ञानिकले बताएका छन् ।
तर यसले पृथ्वीलाई कुनै खतरा नपु¥याउने वैज्ञानिकहरुकाे भनाई रहेकाे छ ।
कमेन्ट गर्नुहोस्
