लेक लागेर एक जनाको निधन

270
0
Share:

रसुवा । रसुवाको गोसाइकुण्ड मेलादर्शनका लागि पुगेका एक जनाको लेक लागेर मृत्यु भएको छ। सिन्धुपाल्चोक स्थायी घर भई हाल काठमाडौं मुलपानी बस्ने २३ वर्षका दीपक थापाको लेक लागेर मृत्यु भएको हो।

गोसाइकुण्ड स्थित नमस्ते होटेलमा बसेका थापा बिरामी भएपछि स्वास्थ्यशिविरमा खटिएका चिकित्सकले उपचार गरेका थिए। ८ बजे शिविरमाउपचार थालिएको थापाको उनको रातिपौने तीन बजे मृत्यु भएका जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ। अहिले उनको शवशिविरमै राखिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: