अख्तियारले अधिकार क्षेत्र मिचेको छैन: लोकमान

275
0
Share:

काठमाडौं, कार्तिक १९\ अख्तियार दुरुपयोग अनुसन्‍धान आयोगका प्रमुख लोकमान सिंह कार्कीले अख्तियारले संविधान र कानूनले दिएको अधिकारक्षेत्रमा रहेर नै सक्रिय भएको बताएका छन्। बुधबार अर्थसमितिमा बोलाइएका उनले यस्तो बताएका हुन्। उनले भने, ‘अख्तियारले अधिकार कुनै क्षेत्र मिचेको छैन। हामी संविधान र कानूनले दिएको अधिकारक्षेत्र भित्र  रहेर नै सक्रिय भएका छौ।’

lokman singh

उनले अख्तियारको कार्यकारी अधिकार नलिएको र आफूलाई पटक-पटक बोलाउने गरेको असन्टुन्ति समेत व्यक्त गरे । उनले भने, ‘यो विषयमा समितिले आपसमा समन्वय गरेर अखितयारलाई बोलाउँदा उयुक्त हुन्‍छ।’ साथै उनले काभेली आयोजनालाई रोक्‍न अख्‍तियार कुनै निर्देशन नदिएको समेत स्पष्‍ट पारे।
कमेन्ट गर्नुहोस्
Share: