
काठमाडौं । नेपाली काँंग्रेस केन्द्रीय कार्य समितिको बैठक बस्दैछ । बैठक आज (विहीवार) सानेपास्थित पार्टी कार्यालयमा दिउँसो २ बजेका लागि बोलाइएको छ ।
बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका साथै मंसिर १४ गतेका लागि तय भएको उपनिर्वाचनका लागि उम्मेदवारबोरे छलफल गर्ने नेताहरुले बताएका छन् । त्यस्तै लामोसमयदेखि नेतृत्व विहीन रहेका भ्रातृ संगठनहरुका बारेमा पनि बैठकमा छलफल हुने जनाइएको छ ।
कमेन्ट गर्नुहोस्
