जर्मन क्लब वायर्नले दियो नेपालीलाई तिहारको शुभकामना

443
0
Share:

काठमाण्डौ । जर्मन बुन्डेस लिगा च्याम्पियन वायर्न म्युनिख क्लबले नेपाली समर्थकहरुलाई तिहारको शुभकामना दिएको छ ।

क्लबले आइतबार सामाजिक संजाल फेसबुकबाट तिहारको शुभकामना दिएको हो । नेपालीको महान चाड तिहारको दोस्रो दिन वायर्नले नेपाली समर्थकहरुलाई शुभकामना दिएको हो ।

यस्तो छ वायर्नले दिएको शुभकामना संदेश :

कमेन्ट गर्नुहोस्
Share: