
काठमाडौंः नेपाली बजारमा सुनको मूल्य घटेको छ। साताको दोस्रो दिन आज सुनको मूल्य घटेको हो। सोमबार प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ।
तेजाबी सुन ७० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। चाँदी तोलामा ८ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार तोलामा ७१ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी तेजाबी सुन ७० हजार ९ सयमा कारोबार भएको थियो ।
कमेन्ट गर्नुहोस्
