पोखरामा प्याराग्लाईडिङ दुर्घटना, ब्रिटिश स्लो पाईलट घाइते

Share:

पोखरा। पोखरामा बुधबार प्याराग्लाईडिङ दुर्घटना भएको छ । बुधबार पोखरा-१८ सराङकोट तोरीपानीमा सो दुर्घटना भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

ब्लु स्काई कम्पनीको प्याराग्लाईडिङ दुर्घटना हुँदा ब्रिटेनका अन्दाजी ५५ वर्षीय म्याथु फिडडेस सामान्य घाइते भएका छन् । घाइते स्लो पाईलट फिडडेसलाई उपचारका लागि मणिपाल अस्पताल लगिएको छ।

File Photo

कमेन्ट गर्नुहोस्
Share: