एक किलो सुनसहित दुई पक्राउ

341
0
Share:

पोखरा । एक किलो सुनसहित दुई जना महिला भरियालाई रसुवा प्रहरीले पक्राउ गरेको छ। केरुङबाट नेपाल आउँदै गरेका रसुवा गोसाइकुन्डका दुई महिलालाई सोमबार बिहान ९ बजे सुनसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।

बरामद सुन र महिलामाथि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: