पोखरामा बम बिस्फोट गराएको आरोपमा एक पक्राउ

Share:

पोखरा। पोखरामा बुधबार बम बिस्फोट गराएको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।

बुधबार दिउँसो नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रमनजिकै बम विस्फोट गराएको आरोपमा एकजनालाई पक्राउ गरिएको कास्की प्रहरीले जनाएको हो।

पक्राउ पर्नेको परिचय भने प्रहरीले खुलाएको छैन।

कमेन्ट गर्नुहोस्
Share: