
पोखरा। १३ औ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत भलिबलको खेल आजबाट सुरु भएको छ । भलिबलको पहिलो खेलमा अहिले नेपाल र बंगलादेश खेलिरहेका छन्।
त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा अहिले नेपाल र बंगलादेश खेलिरहेका हुन् ।
लाइभ हेर्न यहाँ क्लिक गर्नुहोस।
कमेन्ट गर्नुहोस्
