
पोखरा । १३ औं दक्षिण एसियाली खेलकुद सागमा पुरुष भलिबलमा नेपाल र भारत खेलिरहेका छन् । त्रिपुरेश्वरस्थित कभर्ड हलमा अहिले नेपाल र भारतको दोश्रो सेटको खेल चलिरहेको छ । पहिलो सेट भारतले २५-१५ ले आफ्नो पक्ष्यमा पारिसकेको छ ।
लाइभ हेर्न यहाँ क्लिक गर्नुहोस।
कमेन्ट गर्नुहोस्
