एथ्लेटिक्सको १० हजार मिटर दौडमा नेपाललाई स्वर्ण

Share:

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत एथ्लेटिक्सको १० हजार मिटर दौडमा नेपालकी सन्तोषी श्रेष्ठले स्वर्ण जितेकी छिन् ।

कमेन्ट गर्नुहोस्
Share: