दुवाथालनमा नेपालका हिमालले जिते स्वर्ण

Share:

पोखरा। १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत दुवाथालनमा नेपालका हिमाल टमटाले स्वर्ण पदक जितेका छन् ।

पुरुष एकलतर्फ हिमालले स्वर्ण जितेका हुन् । पोखरामा भएको प्रतिस्पर्धा नेपालकै लक्ष्मण मल्लले रजत जिते । श्रीलंकाका आशिष परेराले कास्य जिते  यस अघि ट्रायथोलनमा नेपालकी सोनी गुरुङले स्वर्ण जितेकी थिइन् ।

कमेन्ट गर्नुहोस्
Share: