डिस्चार्ज भए प्रधानमन्त्री ओली

933
0
Share:

पोखरा। प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज भएका छन् । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री ओली बिहिबार डिस्चार्ज भएका हुन् ।

डिस्चार्ज भएपछी प्रधानमन्त्री ओली बालुवाटारस्थित निवासतर्फ लागेका छन् । यसअघि बिहीबार नै प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्न राष्ट्रपति विद्यादेवी भण्डारी अस्पतालमा पुगेकी थिइन् ।

प्रधानमन्त्री ओलीको अघिल्लो मंगलबार एपेन्डिसाइटिसको अप्रेसन गरिएको थियो ।

File Photo

कमेन्ट गर्नुहोस्
Share: