साग पुरुष फुटबलमा नेपाललाई स्वर्ण

Share:

काठमाडौं । नेपालले १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा स्वर्ण पदक हात पारेको छ ।

मंगलबार दशरथ रंगशालामा मंगलबार भुटानलाई २-१ गोल अन्तरले पराजित गर्दै नेपालले स्वर्ण जितेको हो ।

नेपालका लागि अभिषेक रिजाल र सुनिल बलले गोल गरेका हुन् । भुटानका कप्तान चेन्चो ग्याल्सेनले गोल गरेका थिए ।

File Photo

कमेन्ट गर्नुहोस्
Share: