चैत १० बाट हुने भनिएको गैँडा गणना स्थगन

359
0
Share:
फाइल

काठमाण्डौ। चैत १० गतेदेखि हुने भनिएको गैँडा गणना स्थगन गरिएको छ। सुरुमा चैत १ गतेदेखि गणना गरिने भनिएको भए पनि मौसमका कारण पछाडि सारिएको थियो।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपसचिव तथा सूचना अधिकारी विष्णुप्रसाद श्रेष्ठले सरकारले २५ जनाभन्दा बढी एक ठाउँमा जमघट नहुन निर्देशन गरेसँगै तत्कालका लागि गणना कार्य स्थगन भएको जानकारी दिए।

कमेन्ट गर्नुहोस्
Share: