पोखरामा भुकम्पको धक्का महशुस

Share:

काठमाडौं । पोखरामा आज (शनिबार) भुकम्पको धक्का महशुस गरिएको छ । कास्कीको पुरन्चौरलाई केन्द्रविन्दु भएर ३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

शनिबार बिहान ११ बजेर १५ मिनेटमा भुकम्प गएको हो । भुकम्पको धक्का पोखरा आसपासका क्षेत्रमा महशुस गरिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: