महोत्तरीमा पहिचान हुन नसकेको रोगबाट १२ को मृत्यु, विशेषज्ञ टोलीद्वारा अनुसन्धान सुरु

875
0
Share:

महोत्तरी । महोत्तरीमा पहिचान हुन नसकेको रोगबाट १२ जनाको मृत्यु भएको छ । बर्दिबास नगरपालिका–१२ र बर्दिबाससँगै सीमा जोडिएको भङ्गहा नगरपालिका–६ र ७ मा १२ जनाको ज्यान गएको हो ।

अहिले महोत्तरीमा विशेषज्ञ टोलीले अनुसन्धान सुरु गरेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा काठमाडौँको टोली महोत्तरी पुगेर के रोगको कारण ज्यान गएको हो भन्नेबारेमा अनुसन्धान सुरु गरेको छ ।

कमेन्ट गर्नुहोस्
Share: