कुवेतमा थप ९ नेपालीमा कोरोना संक्रमण पुष्टि, संख्या ८४ पुग्यो

Share:

काठमाडौँ । कुवेतमा थप ९ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो सँगै कुवेतमा कोरोना संक्रमित नेपालीको संख्या ८४ पुगेको कुवेतमा रहेको नेपाली दूतावासले जनाएको छ ।

सङ्क्रमित सबैको कुवेत सरकारले आफ्ना नागरिक सरह नै उपचार गरिरहेको दूतावासले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: