तालिबानविरुद्ध पाकिस्तान र अफगानिस्तान एकजुट

Share:

काठमाडौं, पौष ९ । पाकिस्तान र अफगानिस्तान आतंकवादी संगठन तालिबानविरुद्धको अभियानमा एकजुट हुन सहमत भएका छन् । दुई देशका सेनाप्रमुखबीच इस्लामावादमा भएको वार्तामा यस्तो सहमति बनेको हो ।

pak-finAL

पाकिस्तानको पेशावरमा भएको आततायी हमलापछी यी दुईदेशबीच आतंकवादी समूह तालिबानलाई समाप्त पार्ने रणनीति बनेको हो ।

यसका लागि ठोस योजना बनाउने तयारी थालिएको दुबै देशले जनाएका छन् । (एजेन्सी)

कमेन्ट गर्नुहोस्
Share: