प्रदेश प्रमुख शेरचनलाई गण्डकी प्रदेशको प्रथम पञ्चवर्षीय योजनाको किताब हस्तान्तरण

Share:

पोखरा । गण्डकी प्रदेश प्रमुख अमिक शेरचनलाई गण्डकी प्रदेशको प्रथम पञ्चवर्षीय योजनाको किताब हस्तान्तरण गरिएको छ ।

प्रदेश नीति तथा योजना आयोग, गण्डकी प्रदेशले तयार गरेको गण्डकी प्रदेशको प्रथम पञ्चवर्षीय योजनाको किताब शुक्रबार आयोगका उपाध्यक्ष डा. गिरधारी शर्माले प्रदेश प्रमुख शेरचनलाई हस्तान्तरण गरे ।

किताबमा गण्डकी प्रदेशका आगामी पाँच वर्षमा गरिने योजनाहरू समेटिएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: