पोखराका ३ सहित गण्डकीमा थप १० जनामा कोरोना पुष्टि

Share:

पोखरा । पोखराका ३ जना सहित गण्डकी प्रदेशमा थप १० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

शनिबार विहान कास्कीका २ पुरुष र १ महिलासहित तनहुँ र बागलुङका २/२ पुरुष, गोरखाका १ महिला, स्याङजा र नवलपुरका १/१ पुरुष गरी १० जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको हो ।

यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ६ सय ९२ पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: