पोखरामा फिर्के खोलामा नवजात शिशुको शव फेला

Share:

पोखरा । पोखरामा नवजात शिशुको शव फेला परेको छ ।

सोमबार बिहान ९ बजे पोखरा महानगर–७ मा फिर्के खोलाले बगाई ल्याएको छोरा जातको नवजात शिशुको शव फेला परेको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: