
पोखरा । देशभरको मौसम शनिबार सामान्यतया बदली भइ केही स्थानमा पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
शनिबार दिउँसो आज प्रदेश १, बाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा ठूले पनी पर्ने सम्भावना रहेको छ ।
राति पनि प्रदेश १, गण्डकी प्रदेश तथा प्रदेश ५ का एक–दुई थानमा ठूले पनी पर्ने सम्भावना रहेको सूचना उल्लेख छ ।
ठूलो पनी पर्ने सम्भावना रहेका स्थानहरुमा सावधानी अपनाउन पनि महाशाखाले आग्रह गरेको छ ।
कमेन्ट गर्नुहोस्
