
पोखरा । देशभर शुक्रबारको मौसममा आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
प्रदेश १ का एक/दुई स्थानहरुमा भने हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन्। अहिले बिहान देशभर मौसम सामान्यतया सफा रहेको छ ।
बंगालको खाडीको उत्तर–पश्चिम भागमा रहेको न्युन चापीय क्षेत्रको प्रभाव पूर्वी नेपालमा रहेको महाशाखाले जनाएको छ।
कमेन्ट गर्नुहोस्
