
पोखरा । देशभरको मौसम शनिबार (आज) सामान्यतया सफा रहनेछ ।
पश्चिमी वायुको प्रभाव हटेको र हाल देशभर कुनै उल्लेख्निय मौसमी प्रणालीको प्रभाव नरहेका कारण देशभरको मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जाडोको मौसम भएकाले जाडो भने बढ्ने क्रममा रहेको मौसमविदले बताएका छन् ।
कमेन्ट गर्नुहोस्
