
तनहुँ । तनहुँ स्थित सेती नदीमा शनिबार एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।
जिल्लाको ऋषिङ गाउँपालिका–१ स्थित सेती नदीको बिच भङ्गालोमा घिरङ गाउँपालिका–४ सिप्लुङ बस्ने वर्ष ३० को बल सिंङ राना मृत फेला परेको प्रहरीले जनाएको छ ।
घटनास्थलमा तत्कालै प्रहरी टोली खटिई घटनाका विषयमा थप अनुसन्धान भईरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
